काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले निर्माताभन्दा ठुलो निर्माण नहुने बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’
मन्त्रालयको सोफामा आराम गरिरहेको तस्बिर शेयर गर्दै गुरुङले सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिएका हुन् ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया