काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डोलप्रसाद अर्याल ले बिहान ११ बजे सभामुख पदमा मनोनयन दर्ता गर्ने भएका छन् ।
उनले बिहान ११ बजे मनोनयन दर्ता गर्न जान लागेको जानकारी दिए । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले डोलप्रसाद अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया