काठमाडौं । बालेन शाहले आज दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
बैठकमा सरकारले सञ्चालन गरिरहेका नियमित कामकाज र मन्त्रीहरूको जिम्मेवारी तथा भूमिकाबारे विस्तृत छलफल हुने बताइएको छ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया