काठमाडौं । नेकपा (एमाले)बाट दलीय भागबन्डाका आधारमा राष्ट्रियसभा उपाध्यक्ष बनेकी लीलाकुमारी भण्डारीले पार्टी परित्याग गरेकी छिन्।

संसदीय मर्यादा अनुरूप पदमा रहँदा निष्पक्षता र तटस्थता कायम राख्नुपर्ने भएकाले आफूले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उनले जानकारी दिएकी छन्।

advertisement

भण्डारी गत माघ २० गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् भने चैत २३ गते उपाध्यक्ष पदमा निर्विरोध चयन भएकी हुन्।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com