काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उपसभामुख पदको निर्वाचन चैत २७ गते शुक्रबारका लागि निर्धारण गरिएको जानकारी दिएका छन्।
सभामा उक्त मिति घोषणा गर्दै उनले निर्वाचनसम्बन्धी आवश्यक सूचना आजै प्रकाशित गर्न संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन दिएका छन्।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया