काठमाडौँ । गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले अग्रता लिएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार ज्ञवालीले अग्रता लिएका हुन्।

उनले ४ हजार ७०५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका चन्द्रकान्त भण्डारी हुन्।

उनले ४ हजार ६६१ मत प्राप्त गरेका छन्। उनीहरूबीच ४४ मतको अन्तर छ।

यसअघि चन्‍द्रकान्तले अग्रता लिएका थिए। उनी ११७ मतले अगाडि थिए।

 

प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com