काठमाडौं । संसदका प्रतिपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको श्रम संस्कृति पार्टीबाहेकका प्रतिपक्षी दलहरूको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा सहभागी दलहरूले अध्यादेश प्रक्रियाप्रति असहमति जनाउँदै राष्ट्रपति समक्ष स्वीकृति नदिन आग्रह गर्ने निष्कर्ष निकालेका हुन्।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया