काठमाण्डाै – फिफा विश्व कप फुटबल अन्तर्गत आज बिहीवार भएको पहिलो खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई हराएको छ ।

कतारको अल जनुब मैदानमा भएको खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले हरायो । स्विट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले ४८ औँ मिनेटमा गोल गरे । आजको जितसँगै समूह ‘जी’ मा तीन अङ्क जोडेर स्विट्जरल्यान्ड शीर्ष स्थानमा पुगेको छ ।

प्रकाशित मिति: ८ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com