काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।
उनका नातेदारसमेत बोर्ड अध्यक्ष पदका लागि प्रतिस्पर्धामा सहभागी भएपछि स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने देखिएको भन्दै उनले जिम्मेवारी त्यागेका हुन् ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया