काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन्।

केन्द्रीय सदस्य बिना शाह र बसन्ती ज्ञवालीले अध्यक्षलाई सम्बोधन गर्दै छुट्टाछुट्टै पत्रमार्फत केन्द्रीय सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी शुक्रबार राजीनामा दिएको जानकारी गराएका हुन् ।

advertisement

उनीहरूले व्यक्तिगत तथा अन्य विविध कारणले पार्टीलाई आवश्यक समय दिन नसकिएको उल्लेख गर्दै तत्काल लागू हुने गरी राजीनामा दिएको बताएका छन् ।

 

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com