काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान साढे १० बजे बस्ने तय भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सरकारको नीति तथा कार्यक्रम पारित गर्न बैठक बोलाइएको हो।
सचिवालयले जनाएको अनुसार सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीलाई आधार बनाएर नीति तथा कार्यक्रम तयार गरिएको छ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया