काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठक सञ्चालनमा आएको छ । बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए ।

अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई शान्त भई बैठक अघि बढाउन आग्रह गरेका थिए । उनले आकस्मिक समय निर्धारण भइसकेकाले अवरोध नगर्न आग्रह गरेपछि बैठक नियमित प्रक्रियामा अघि बढेको हो ।

advertisement

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com