काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले निदाएको दृश्य देखिएको छ ।
सोमबार आयोजित बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल ले दुवै सदन समक्ष नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह सँगै आसन ग्रहण गरेका अर्थमन्त्री वाग्ले केही समयका लागि निदाएको अवस्थामा देखिएका थिए ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया