काठमाडौं । आफूहरूलाई सवारी पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीले आन्दोलन गरेका छन्।

विकल्प नदिई आफूहरूलाई सडकमा पार्किङ गर्नबाट रोक लगाइएको भन्दै व्यवसायी आन्दोलित भएका हुन्।

advertisement

महानगरपालिकाले सडकछेउमा पार्किङ गरिएका सवारीलाई कारबाही गर्न थालेपछि व्यवसायीले विरोध गरेका हुन्।

पार्किङका लागि अन्यत्र वा सडकको एक लाइनमा भए पनि पार्किङ गर्न दिनुपर्ने उनीहरूको माग छ।

 

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com