काठमाडौं । सरकारले ३१ निकाय खारेजी गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रशासनिक खर्च कटौती गरेको भन्दै मन्त्रालय समेत घटाएको भन्दै ३१ खारेजीसहित ६ निकाय मर्जर र ६ निकाय तथा १८ निकाय पुनर्संरचना गरिने घोषणा गरेका हुन् ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया