काठमाडौं। रेमिट्यान्स पठाउनेलाई अब चिट्ठा खोलिने भएको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
वैधानिक माध्यमबाट रेमिट्यान्स पठाएको रिसिटका आधारित लोटरी (चिट्ठा) कार्यक्रम सञ्चालन गर्ने उनले घोषणा गरे ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया