काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपचारका लागि अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

advertisement

आचार्यका अनुसार प्रचण्डलाई निमोनियाको संक्रमण देखिएपछि चिकित्सकहरूको निगरानीमा राखेर उपचार सुरु गरिएको छ।

उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकीय टोलीले आवश्यक परीक्षण तथा उपचार प्रक्रिया अघि बढाइरहेको बताइएको छ।

प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com