काठमाडौं । मन्त्रिपरिषद् काे बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद्काे बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् काे कार्यालयमा बैठक बस्नेछ। बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको उनको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया