सांकेतिक तस्बिर
काठमाडौं । राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आत्मदाहको प्रयास गरेका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ ।
घटनाको कारण र उनको परिचय भने अझै खुल्न बाँकी रहेको छ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार












प्रतिक्रिया