काठमाडौं ।  लगातारको वर्षापछि आएको बाढीमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा एक स्कुटी चालक बेपत्ता भएका छन्।

प्रहरीका अनुसार कुलेखानी ड्याम नजिक खोला तर्ने क्रममा स्कुटीसहित चालक बाढीले बगाएको हो। बेपत्ताको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्थानीयवासीसँग मिलेर खोजी अभियान जारी राखेको छ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com