काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत पनि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । बालकोटमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल चलिरहेका बेला सीके राउत पुगेका हुन् ।
प्रचण्डले बोलाएपछि आफू बालकोट आएको राउतले बताएका छन् । संसद्मा राउतको ६ सिट रहेको छ ।
प्रकाशित मिति: १० पुस २०७९, आइतबार
प्रतिक्रिया