काठमाडौं । सरकारले सुनसरी घटनाको छानबिनका लागि गठन गरिएको समितिमा प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रूपमा थप गरेको छ। गृह मन्त्रालयले समितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
मन्त्रालयले देवानगञ्जसहित संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै वार्तामार्फत समस्या समाधानको प्रयास जारी रहेको र अवस्था क्रमशः सामान्य बन्दै गएको जनाएको छ।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया