काठमाडौं । टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा भारतका जसप्रित बुमराह शीर्ष स्थानमा छन्। भारतसँगको दोस्रो टेस्टमा छाएपछि इंग्ल्यान्डका हेरी ब्रुकले रुटलाई पछि पारेका थिए। तेस्रो टेस्टमा रुटले शतक प्रहार गरेपछि उनी फेरि शीर्ष स्थानमा उक्लेका हुन्। ब्रुक भने तेस्रो स्थानमा झरेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।