पहिरो गएपछि कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौं । पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी गाउँपालिका– ६ बरल्वामा सडक माथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो । सडक माथिबाट ठुलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com