मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौ । सोमबार राति मकवानपुरको बागमती–८, तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ। प्र३–०२-००५ प १००८ नम्बरको मोटरसाइकल नालामा खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बकैया–८, शिखरपुरका ४० वर्षीय प्रेमबहादुर गोलेलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com