एनपीएल सिजन टुः काठमाडौं गोर्खाजद्वारा प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटका लागि फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त गरेको छ । काठमाडौं गोर्खाजले विहिबार साँझ समाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सिजनका लागि प्रशिक्षका रुपमा देशलाई नियुक्त गरिएको जनाएको हो

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com