ब्राउनसुगरसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं ।  लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ। प्रहरीले टोखा नगरपालिका–९ स्थित एक गेष्ट हाउसबाट उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरू पर्सा, धोवनी गाउँपालिका–२ का ३५ वर्षीय अरबिनकुमार मेहता र नुवाकोट, बेलकोटगढी नगरपालिका–१ का २९ वर्षीय निरोज पुडासैनी रहेका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com