काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गतका १६५ वटै प्रत्यक्ष निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गरेको छ। सबैभन्दा अन्तिममा संखुवासभा निर्वाचन क्षेत्रको मत परिणाम सोमबार राति सार्वजनिक गरिएको हो। उक्त क्षेत्रमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पालाई पराजित गरेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।