बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

काठमाडौं । गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–७ कुडापानीकी ५५ वर्षीया कमला पाण्डे बाँदर धपाउने क्रममा बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खसेकी थिइन्। गम्भीर घाइते भएकी पाण्डेलाई स्थानीयको खबरपछि प्रहरी टोलीले उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल तम्घास

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com