निर्वाचन देश बनाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा : ओली

काठमाडाैं । केपी शर्मा ओली ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिहरूबीचको लडाइँ’ का रूपमा चित्रण गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेको विजय आवश्यक रहेको दाबी गरे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com