काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सरकार सल्लाहकारको निर्देशनमा चलिरहेको आरोप लगाउँदै राज्य सञ्चालनमा हुकुमी शैली हाबी भएको टिप्पणी गरेका छन्। बिहीबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले मन्त्रीस्तरीय सुविधा लिने कुनै पनि सल्लाहकारलाई जासुसी संस्थासँग साँठगाँठ गरेर विदेश जाने छुट नरहेको बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।