कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

काठमाडौं। नेपाली कांग्रेसले फागुन ३ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ ।  शुक्रबार सो पार्टीका प्रवक्ता देवराज चालिसेले सो कुराको जानकारी दिएका हुन् । आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र जारी गर्ने चालिसले जानकारी दिएका छन् ।  

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com