उम्मेदवार चयनमा त्रुटि भएका छन्, अर्कोपटक प्राइमरी इलेक्सनमार्फत चुन्छौं : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाले कम समयमा उम्मेदवार चयन गर्नुपर्दा केही त्रुटिहरू भएको बताएका छन्। पार्टी सभापतिको रूपमा सपथ लिएसँगै आयोजित पहिलो केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी निर्वाचनमा प्रत्येक क्षेत्रमा प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन गरिने बताए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com