घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ता बालुवाटारमा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुस प्रकरणमा मुछिएको आरोपपछि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट फर्किएलगत्तै गुप्तालाई सोमबार बिहान बालुवाटार बोलाइएको हो। छ महिनाअघिको एक घुस प्रकरणको अडियो हालै सार्वजनिक भएपछि गुप्ता विवादमा तानिएका छन्। पुस

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com