काठमाडाैं । पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्जाबका नौ यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्। बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेका दुई यात्रु बसबाट यी यात्रुहरूलाई ओरालिएको थियो। बीबीसी उर्दूका अनुसार झोबका सहायक आयुक्त नवीद आलमले नौ यात्रुको मृत्यु भएको पुष्टि गरेका छन्। उनले
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।