एजेन्सी । इरानले रुससँगको एसयू–३५ विमान खरिद सम्झौतामा समस्या देखिएपछि चीनसँग दर्जनौँ चेङ्दु जे–१० सी बहुउद्देश्यीय लडाकु विमान खरिदका लागि वार्ता तीव्र पारेको खुलेको छ । इजरायल र अमेरिकाबाट बढ्दो खतराको सामना गर्न इरानले आफ्नो पुरानो वायुसेनालाई आधुनिकीकरण गर्ने दौडमा यो कदम चालेको हो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।