काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डीपी अर्यालबीच तीव्र वाक्युद्ध भएको छ। शनिबारको बैठकमा सुमिरे टुर्स एन्ड ट्राभल्समार्फत भिजिट भिसाको नाममा ठगी भएको भन्दै सांसद खतिवडाले उठाएको विषयलाई लिएर सांसद अर्यालले कडा आपत्ति जनाए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।