काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजनमा गएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्धको पक्षले बुधबार बसेको राष्ट्रिय भेलाबाट उनलाई पदमुक्त गर्दै रेशम चौधरीका पिता लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष घोषणा गरेको छ। राष्ट्रिय भेलाबाट रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी हटाइएको हो। पार्टी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।