काठमाडाैं । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत टुनीगडामा भएको जीप दुर्घटनामा घाइते भएकी एक महिलाको थप मृत्यु भएपछि घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएकी ३५ वर्षीया जुनेली रोकायाको उद्धारको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।