दक्षिण कोरिया । दक्षिण कोरियामा निरन्तरको मुसलधारे वर्षाले भीषण बाढी र पहिरो निम्त्याउँदा अहिलेसम्म १४ जनाको ज्यान गएको छ , भने हजारौं मानिस प्रभावित भएका छन्। देशको विपद् व्यवस्थापन कार्यालयका अनुसार अझै १२ जना बेपत्ता छन्, जसका कारण मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।