सभापतिसँग टाढिएका बालकृष्ण खाँण कोइराला निवासमा

विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहान विराटनगरस्थित कोइराला निवास पुगेपछि कांग्रेस भित्रको आन्तरिक राजनीति फेरि तातेको छ। लामो समयसम्म सभापति शेरबहादुर देउवाका निकट मानिँदै आएका खाँणको कोइराला निवासमा उपस्थिति शक्तिशाली सन्देशका रूपमा हेरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि सार्वजनिक

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com