काठमाडौँ । इजरायल र इरानबीच चुलिंदो तनावका बीच इरानको राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको छ। बीबीसी फारसी सेवा अनुसार, इरानी सञ्चारमाध्यमहरूले राजधानीमा श्रृंखलाबद्ध विस्फोटको खबर दिइरहेका छन्। इजरायली सेनाले भने आफ्नो वायु सेनाले तेहरानस्थित सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण सञ्चालन गरिरहेको पुष्टि गरेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।