काठमाडाैं। नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा) बाट कैलाली–५ मा उम्मेदवार रहेका जगन्नाथ चौधरी ले आफ्नो पार्टी त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। चौधरीले आफूले उठाएका एजेन्डा र रास्वपाका उम्मेदवार आनन्द चन्द का मुद्दा मेल खाएको बताउँदै पार्टीमा समाहित भएको बताएका छन्। मेरो
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।