काठमाडौं । पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रकाशनको आधारमा पक्राउ पुर्जी जारी गरेकोप्रति नेकपा (माओवादी केन्द्र) ले कडा आपत्ति जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले सरकारले पत्रकारलाई पक्राउ गर्न खोज्नु प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यविपरीत रहेको टिप्पणी गरेको हो। विज्ञप्तिमा भनिएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।