राजसंस्थाबारे कांग्रेस- देउवाले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई प्रचार गरियो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नाममा सार्वजनिक भएको राजसंस्थासम्बन्धी धारणा भ्रामक र कपोलकल्पित भएको भन्दै आपत्ति जनाएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाको भनाइ भन्दै सञ्चारमाध्यममा प्रचार गरिएको समाचारप्रति खण्डन गरेका हुन्। विज्ञप्तिमा भनिएको छ,

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com