सिंहदरबारबाटै राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू पक्राउ

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट आइतबार दिउँसो पक्राउ गरेको छ । वर्तमान राजनीतिक व्यवस्थाविरुद्ध विरोध जनाउँदै सिंहदरबारको प्रांगणमै प्रदर्शनमा उत्रिएका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा राप्रपाका वरिष्ठ नेता ज्ञानेन्द्र शाहीसमेत रहेका छन्। उनीहरूलाई प्रहरीले भ्यानमा

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com