प्रधानन्यायाधीश श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएकोमा उपसभामुख असन्तुष्टि

काठमाडौँ । नवनियुक्त प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएको भन्दै प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानामगरले असन्तुष्टि जनाएकी छन् । राष्ट्रपति कार्यालयले नबोलाएपछि उपसभामुख रानामगरले असन्तुष्टि जनाएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा श्रेष्ठलाई शपथग्रहण गराउँदै छन् । यसअघिका शपथहरूमा राष्ट्रपति कार्यालयले उपसभामुखलाई बोलाउने

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com