घाँस काट्ने क्रममा लडेर कलाकार प्रकाश घिमिरे घाइते

पोखरा । कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते भएका छन्। शुक्रबार बिहान घाइते भएका उनको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ। कास्की प्रहरीका अनुसार घाँस काट्ने क्रममा लडेर घाइते भएको जानकारीमा आए पनि उनको अवस्थाबारे विवरण आइसकेको छैन। घाइते घिमिरेको उपचारमा कुनै कसर

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com