विराटनगर । जथाभावी निर्माण गरिएका अवैध संरचना हटाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाकै घरमा डोजर चलेको छ। मेयर कोइरालाले विराटनगर–९ जलजला रोडस्थित भाडामा लगाएका घरमा सञ्चालन गरिएका पसलबाट डोजर चलाउन थालिएको हो। पसल सञ्चालकले सटरअगाडि आफूखुसी निर्माण गरेका अवैध संरचना बुधबार हटाइएको छ। साथै महानगर
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।