प्रेस काउन्सिलको अध्यक्ष पदमा डा. कुमार आचार्य नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई प्रेस काउन्सिलको अध्यक्ष पदमा नियुक्ति गरिएको छ। सरकारले नेपाल मेलमिलाप परिषद्मा विज्ञको रूपमा कार्यरत आचार्यलाई नियुक्त गरेको हो। आइतबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा उनलाई औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरिएको छ। डा. आचार्य यसअघि करिब तीन वर्षसम्म मेलमिलाप

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com